Sports Khabar

April 22, 2021
  • Sports Khabar
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
  • 6 New Articles
    • April 17, 2021 नेदरल्याण्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी, कुशल र आशिफको अर्धशतक
    • April 17, 2021 नेपाल vs नेदरल्याण्ड्स हेड टु हेड
    • April 16, 2021 आईपीएल २०२१ : पन्जाब विरुद्ध चेन्नई सुपरकिङ्स ६ विकेटले विजयी
    • April 16, 2021 टी-२० अन्तर्राष्ट्रिय डेब्युको पर्खाइमा कुशल भुर्तेल
    • April 13, 2021 संगाकाराले सन्जू सैमसनको बचाव गरे, उसले जिम्मेवारी लिएको देख्दा खुसी लाग्यो
    • April 12, 2021 नेपाली यू-१९ क्रिकेट टिमलाई वाइवाइले प्रायोजन गर्ने
Home राष्ट्रीय खेलकूद

राष्ट्रीय खेलकूद

  • शहीद स्मारक सी डिभिजन लिग नयाँ संरचनामा आयोजना हुने

    स्पोर्ट्सखबर February 20, 2021
    0 27
    राष्ट्रीय खेलकूद फुटबल

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैतदेखि सुरु हुने शहीद स्मारक सी डिभिजन लिगलाई नयाँ संरचनामा आयोजना गर्ने भएको छ । चैत १ गतेदेखि सुरु हुने सी डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक…

    Read More »
  • एपीएफ बन्यो राष्ट्रिय महिला फुटबल लिगको च्याम्पियन

    स्पोर्ट्सखबर February 19, 2021
    0 26
    फुटबल राष्ट्रीय खेलकूद

    काठमाडौं – सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० ले पराजित गरेपछि एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो । दुई खेलअघि नै लिग उपाधि पक्का गरेको एपीएफले सबै १२…

    Read More »
  • आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने

    स्पोर्ट्सखबर January 6, 2021
    0 44
    राष्ट्रीय खेलकूद समाचार

    आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकी प्रदेशमा हुने भएको छ। आठौं पर्वतीय खेलकुद महोत्सव मूल आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी फागुन २० देखि चैत २० गतेसम्म गण्डकी प्रदेशमा महोत्सव हुने जानकारी दिएको हो। खेलकुद महोत्सवमा १५ खेल हुने महोत्सव संयोजक सुवर्ण श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार खेलकुद महोत्सवमा…

    Read More »
  • त्रिभुवन आर्मी एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब

    स्पोर्ट्सखबर December 23, 2020
    0 29
    फुटबल राष्ट्रीय खेलकूद

    त्रिभुवन आर्मी क्लब एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स पाउने पहिलो नेपाली फुटबल क्लब बनेको छ । त्रिभुवन आर्मी फुटबल क्लबको नामबाट आर्मीलाई क्लब लाइसेन्स दिइएको छ। एएफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० को मापदण्ड पूरा गरेपछि आर्मी लाइसेन्स पाउने पहिलो नेपाली क्लब बन्यो ।  यसअघि पहिलो चरणमा आर्मीले लाइसेन्स पाएको…

    Read More »
  • नेपाली खेलकुदको डिजिटल अर्काइभ राखिने

    स्पोर्ट्सखबर December 21, 2020
    0 16
    समाचार राष्ट्रीय खेलकूद

    काठमाडौं – नेपाली खेलकुदको इतिहासमा बारेमा बिरलै लेखिएका छन् र लेखिएका विषयहरु पनि भेट्न कठिन छ । नेपाल खेलकुद कसरी सुरु भयो कुन खेलको इतिहास कस्तो छ भन्ने भेट्न मुस्किल छ । यसै सन्दर्भमा अब नेपाली खेलुकदको डिभिजन अर्काइभ राखिने भएको छ । नेपाल ओलम्पिक कमिटी एनओसी र नेपाल ओलम्पिक…

    Read More »
  • निजी क्रिकेट लिगलाई कानुनी दायरामा ल्याउँछौं : क्यान अध्यक्ष चन्द

    स्पोर्ट्सखबर December 21, 2020
    0 21
    समाचार राष्ट्रीय खेलकूद

    नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले निजीस्तरमा सञ्चालन भएका फ्रेन्चाइज क्रिकेट लिगलाई कानुनी दायरामा ल्याउने बताएका छन्।  धनगढीमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटको विकासका लागि सबै स्तरका प्रतियोगितालाई कानुनी दायरामा ल्याउने बताएका हुन्। लामो समयदेखि क्रिकेटका कुनै पनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल…

    Read More »
  • नवौँ राष्ट्रिय खेलकूद यो वर्ष नहुने

    स्पोर्ट्सखबर December 17, 2020
    0 14
    राष्ट्रीय खेलकूद

    राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन् ।  मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उनले खेलकूदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था…

    Read More »
© Copyright 2020 Sportskhabar