समाचार
टी-२० अन्तर्राष्ट्रिय डेब्युको पर्खाइमा कुशल भुर्तेल
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा यही शनिबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आयोजना हुदैछ । त्यसका लागि नेपाली टोलीले बिहीबार टीयू मैदानमा अन्तिम प्रशिक्षण सकाएको छ । अहिले उक्त सिरिजका लागि सबै खाले तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ मुख्य प्रशिक्षक डेभ…
Read More »टम मूडी श्रीलंका क्रिकेट निर्देशकको रूपमा नियुक्त
अस्ट्रेलियाका पूर्व क्रिकेटर टम मूडीलाई श्रीलंकाई क्रिकेटरको निर्देशक नियुक्त गरिएको छ। श्रीलंका क्रिकेट निर्देशक भएपछि टम मूडी श्रीलंका क्रिकेट का अन्तर्राष्ट्रिय क्रिकेट र घरेलु क्रिकेट प्रतियोगिता प्रतियोगिता आयोजना गराउने जिम्मेदारी पाएका छन । टम मूडी लाई श्रीलंकाको नयाँ प्राविधिक सल्लाहकार समितिले नियुक्त गरेको छ। यस समितिको अध्यक्ष अरविन्द डिसिल्वा हुनुहुन्छ।…
Read More »विराट कोहली ले डिप्रेशनमा रहेको स्वीकारे
भारतीय क्रिकेट टीमका कप्तान स्टार क्रिकेटर विराट कोहली ले सन २०१४ मा ऊनि डिप्रेशनमा रहेको स्वीकार गरेका छन । त्यस समय ऊनि आफुलाई “संसारमा एक्लो मान्छे” मान्ने गर्थे । कोहलीको सम्पति लगभग २६ मिलियन अमेरिकी डलर छ । ऊनि विश्वमा सबैभन्दा धेरै कमाई गर्ने खेलाडी हुन्। उनले क्रिकेटर सचिन तेंदुलकरसँगको…
Read More »आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने
आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकी प्रदेशमा हुने भएको छ। आठौं पर्वतीय खेलकुद महोत्सव मूल आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी फागुन २० देखि चैत २० गतेसम्म गण्डकी प्रदेशमा महोत्सव हुने जानकारी दिएको हो। खेलकुद महोत्सवमा १५ खेल हुने महोत्सव संयोजक सुवर्ण श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार खेलकुद महोत्सवमा…
Read More »२०२० मा कोरोना ले स्थगित भएका ठुला खेल प्रतियोगिता
यस बर्ष कोरोना महामारीले खेलकूद पनि प्रभावित भयो । विश्वका धेरै ठुला खेल प्रतियोगिताहरु लाई स्थगित या अर्को बर्ष २०२१ मा गर्ने निर्णय गरियो । यस्ता प्रतियोगितामा टोकियो ओलम्पिक, विंबलडन र टी-20 विश्वकप जस्ता प्रतियोगिता हरु रहे । टोकियो ओलम्पिक – खेलकूदको सबैभन्दा ठुलो प्रतियोगिता टोकियो ओलम्पिक २०२० मा कोरोना भाइरस…
Read More »नेपाली खेलकुदको डिजिटल अर्काइभ राखिने
काठमाडौं – नेपाली खेलकुदको इतिहासमा बारेमा बिरलै लेखिएका छन् र लेखिएका विषयहरु पनि भेट्न कठिन छ । नेपाल खेलकुद कसरी सुरु भयो कुन खेलको इतिहास कस्तो छ भन्ने भेट्न मुस्किल छ । यसै सन्दर्भमा अब नेपाली खेलुकदको डिभिजन अर्काइभ राखिने भएको छ । नेपाल ओलम्पिक कमिटी एनओसी र नेपाल ओलम्पिक…
Read More »निजी क्रिकेट लिगलाई कानुनी दायरामा ल्याउँछौं : क्यान अध्यक्ष चन्द
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले निजीस्तरमा सञ्चालन भएका फ्रेन्चाइज क्रिकेट लिगलाई कानुनी दायरामा ल्याउने बताएका छन्। धनगढीमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटको विकासका लागि सबै स्तरका प्रतियोगितालाई कानुनी दायरामा ल्याउने बताएका हुन्। लामो समयदेखि क्रिकेटका कुनै पनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल…
Read More »को हुन ? नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेव व्हाटमर
अष्ट्रेलियाका डेभेनिल फेड्रिक व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन । यस अघिका श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दशानायकको कार्यकालमा नेपाली क्रिकेट निकै माथि उठ्यो । पुबुदुले कायम गरेको इतिहासलाइ कायम राख्दै नेपाली क्रिकेटलाई अझै माथि लानु पर्ने चुनौती व्हाटमर माथि छ । संयोगबस नवनियुक्त प्रशिक्षक पनि…
Read More »बक्सिङमा सागमा गण्डकी प्रदेशका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने
मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई…
Read More »प्रमुख खेलाडी बिनानै आउदो जनवरीमा इंग्ल्याण्ड टीम श्रीलंका भर्मण गर्ने
कोरोना भाइरस का कारण स्थगित इंग्ल्याण्ड को श्रीलंका भर्मण आउदो बर्ष जनवरीमा हुदैछ । यो सीरीज कोरोना भाइरसका कारण २०२० को मार्चमा हुने भनिएको भ्रमण स्थगित भएको थियो । यो सिरिजमा इंग्ल्याण्डले गालेमा आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत दुई वटा खेल खेल्नेछ । जसमा पहिलो खेल १४ जेनेवरीमा हुनेछ भने दोस्रो…
Read More »