English
Sports Khabar
  • Login
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
Sports Khabar
English

गौतमबुद्ध कप टी २० : फाइनलमा नारायणी संग राप्ती ९ रनले विजयी

by स्पोर्ट्सखबर
December 15, 2020
गौतमबुद्ध कप टी २० : फाइनलमा नारायणी संग राप्ती ९ रनले विजयी
0
SHARES
23
VIEWS
FacebookTwitter

चितवनमा जारी गौतमबुद्ध टी २० क्रिकेटको उपाधि राप्तीले जितेको छ । १४४ रनको लक्ष्य पछ्याएको नारायणी निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सकेपछि अपराजित रहँदै राप्तीले उपाधि जित्न सफल भयो । राप्ती ९ रनले विजयी हुँदै उपाधि जितेको हो ।

मेयर कप क्रिकेट फागुन २२ देखि हुने

इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित

आईपीएल २०२१: लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय

नरायणीका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसैगरी इशान पाण्डे र रित गौतमले समान २७–२७ रन बनाए । नारायणीलाई रोक्ने क्रममा राप्तीका लागि अविननाश बोहोराले सर्वाधिक तीन विकेट लिँदा भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमल सिंहले एक एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको राप्तीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । राप्तीको शुरुवात भने राम्रो रहेको थियो ।

पहिलो विकेटका लागि अमित श्रेष्ठ र कुशल भुर्तेलले ५१ रनको साझेदारी गरेका थिए । १७ बलमा १८ रन बनाएर अमित श्रेष्ठ पहिलो विकेटको रुपमा आउट भए । अमितले चार चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका शरद भेषवाकर धेरैबेर टिक्न सकेनन् । टिमको स्कोर ६३ रन हुँदा उनी व्यक्तिगत १० रन बनाएर पभेलियन फर्किए ।

सात बल फेस गरेका शरदले एक छक्का र एक चौका प्रहार गरे । टिमको स्कोर ७४ रन हुँदा राप्तीका कुशल भुर्तेल आउट भए । ओपनिङ आएका कुशलले ३१ बल फेस गर्दा चार चौका र दुई छक्का प्रहार गरे । त्यसपछि क्रिजमा आएका भुवन कार्की व्यक्तिगत चार रन जोडेर आउट भए । १७ औं ओभरमा सुमित महर्जन पनि पभेलियन फर्केपछि राप्तीले ५–१०९ रन बनाएको थियो । छैटौं विकेटको रुपमा लोकेश बम आउट हुन पुगे ।

लोकेसले सात रन मात्रै बनाउन सके । सातौ विकेटको रुपमा कप्तान विनोद भण्डारी रन आउट हुन पुगे । उनी एक बल बाँकी छदा आउट भएका थिए । विनोदले २१ बलमा चार चौका र एक छक्काको मद्दतले ३३ रन बनाए । आठौं विकेटका रुपमा जितेन्द्र मुखिया आउट हुन पुग्दा निर्धारित ओभरमा राप्तीले ८ विकेट गुमाएर १४३ रन बनायो । नारायणीका लागि सहाव आलमले तीन तथा सुशन भारीले दुई विकेट लिए ।

ADVERTISEMENT
Tags: गौतमबुद्ध कप
ShareTweetSendShareShare

सम्बन्धित खबर

मेयर कप क्रिकेट फागुन २२ देखि हुने
टी २० क्रिकेट

मेयर कप क्रिकेट फागुन २२ देखि हुने

February 25, 2021
इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित
टी २० क्रिकेट

इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित

February 20, 2021
आईपीएल २०२१:   लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय
आईपीएल

आईपीएल २०२१: लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय

February 18, 2021
प्रधानमन्त्री कप : एपीएफ लाई पराजित गर्दै त्रिभुवन आर्मी च्याम्पियन
प्रधानमन्त्री कप

प्रधानमन्त्री कप : एपीएफ लाई पराजित गर्दै त्रिभुवन आर्मी च्याम्पियन

January 30, 2021
IPL 2021 : कुन टीमले कसलाई रिलीज र रिटेन गर्यो
आईपीएल

IPL 2021 : कुन टीमले कसलाई रिलीज र रिटेन गर्यो

January 20, 2021
Ind vs Aus : बर्डर गावस्कर २-१ ले भारतको नाम
टेस्ट क्रिकेट

Ind vs Aus : बर्डर गावस्कर २-१ ले भारतको नाम

January 19, 2021
Next Post
वर्ल्ड क्रिकेट लीग २ : नेपालको पहिलो खेल मार्च २०२१ मा

वर्ल्ड क्रिकेट लीग २ : नेपालको पहिलो खेल मार्च २०२१ मा

टेस्ट क्रिकेट मा सबैभन्दा ढिलो सतक लगाउने खेलाडी

टेस्ट क्रिकेट मा सबैभन्दा ढिलो सतक लगाउने खेलाडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • Badminton
  • आईपीएल
  • इस्पोर्ट्स
  • एकदिवसीय क्रिकेट
  • एशियाई खेल
  • कराते
  • क्रिकेट
  • टी १०
  • टी २० क्रिकेट
  • टेनिस
  • टेस्ट क्रिकेट
  • पीएसएल
  • प्रधानमन्त्री कप
  • फुटबल
  • बक्सीङ
  • बिग वास
  • भलिबल
  • महिला क्रिकेट
  • यू १९ क्रिकेट
  • राष्ट्रीय खेलकूद
  • समाचार

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Login
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In