English
Sports Khabar
  • Login
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
Sports Khabar
English

वर्ल्ड क्रिकेट लीग २ : नेपालको पहिलो खेल मार्च २०२१ मा

by स्पोर्ट्सखबर
December 17, 2020
वर्ल्ड क्रिकेट लीग २ : नेपालको पहिलो खेल मार्च २०२१ मा
0
SHARES
40
VIEWS
FacebookTwitter

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले विश्वकप क्रिकेट लिग टु को खेल तालिका सार्वजनिक गरेको छ । जसमा पहिलो सिरिज ओमानमा हुनेछ ।

मेयर कप क्रिकेट फागुन २२ देखि हुने

इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित

आईपीएल २०२१: लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय

आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले कोरोना भाइरसपछि पहिलो सिरिज ओमानमा खेल्नेछ । जुन २०२१ को मार्च १९ देखि २८ सम्म हुनेछ ।

यस्तै नेपालले २०२१ को जुलाईमा स्कटल्याण्डमा नामिविया र घरेलु टिमसँग खेल्नेछ । यस्तै २०२२ को फेब्रेवरीमा घरेलु मैदानमा यूएई र पीएनजीसँग खेल्नेछ ।

नेपालले सोहि बर्षको जुलाईमा अमेरीकामा अमेरीका, ओमानसँग खेल्नेछ । २०२२ कै सेप्टेम्बर २२ बाट अक्टोबर दुई तारिखसम्म यूएई र पीएनजीसँग पीएनजीमा गएर खेल्नेछ । यस्तै २०२३ को फेब्रेवरीमा यूएई, पीएनजीसँग यूएईमा खेल्नेछ । फ्रेबे्रवरीमा नामिबिया र स्कटल्याण्डसँग घरेलु मैदानमा खेल्नेछ ।

सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि छनोट प्रतियोगितामा अहिले नेपाल छैटौं स्थानमा छ । चार खेलमा उसले दुई जित र दुई हार ब्यहोरेको छ ।

यो प्रतियोगिताको शिर्ष दुईमा रहने टिमले सोझै विश्वकपमा स्थान बनाउनेछन ।

ADVERTISEMENT
Tags: वर्ल्ड क्रिकेट लीग
ShareTweetSendShareShare

सम्बन्धित खबर

मेयर कप क्रिकेट फागुन २२ देखि हुने
टी २० क्रिकेट

मेयर कप क्रिकेट फागुन २२ देखि हुने

February 25, 2021
इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित
टी २० क्रिकेट

इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित

February 20, 2021
आईपीएल २०२१:   लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय
आईपीएल

आईपीएल २०२१: लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय

February 18, 2021
प्रधानमन्त्री कप : एपीएफ लाई पराजित गर्दै त्रिभुवन आर्मी च्याम्पियन
प्रधानमन्त्री कप

प्रधानमन्त्री कप : एपीएफ लाई पराजित गर्दै त्रिभुवन आर्मी च्याम्पियन

January 30, 2021
IPL 2021 : कुन टीमले कसलाई रिलीज र रिटेन गर्यो
आईपीएल

IPL 2021 : कुन टीमले कसलाई रिलीज र रिटेन गर्यो

January 20, 2021
Ind vs Aus : बर्डर गावस्कर २-१ ले भारतको नाम
टेस्ट क्रिकेट

Ind vs Aus : बर्डर गावस्कर २-१ ले भारतको नाम

January 19, 2021
Next Post
टेस्ट क्रिकेट मा सबैभन्दा ढिलो सतक लगाउने खेलाडी

टेस्ट क्रिकेट मा सबैभन्दा ढिलो सतक लगाउने खेलाडी

डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा  नियुक्त

डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • Badminton
  • आईपीएल
  • इस्पोर्ट्स
  • एकदिवसीय क्रिकेट
  • एशियाई खेल
  • कराते
  • क्रिकेट
  • टी १०
  • टी २० क्रिकेट
  • टेनिस
  • टेस्ट क्रिकेट
  • पीएसएल
  • प्रधानमन्त्री कप
  • फुटबल
  • बक्सीङ
  • बिग वास
  • भलिबल
  • महिला क्रिकेट
  • यू १९ क्रिकेट
  • राष्ट्रीय खेलकूद
  • समाचार

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Login
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In