English
Sports Khabar
  • Login
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
Sports Khabar
English

बागमती टीम गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगिताबाट बाहिरीयो

by स्पोर्ट्सखबर
December 13, 2020
बागमती टीम गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगिताबाट बाहिरीयो
0
SHARES
31
VIEWS
FacebookTwitter

लगातार दोश्रो हार संगै बागमती टीम गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगिताबाट बाहिरीएको छ ।यसका साथै फाइनलमा राप्ती र नारायणी खेल्ने भएका छन ।

मेयर कप क्रिकेट फागुन २२ देखि हुने

इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित

आईपीएल २०२१: लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय

बागमतीको हारले एक खेल अगाडी नै नारायणी र राप्तीले फाइनलमा पुगेका हुन । चितवनमा भएको खेलमा बागमतीले विनोद भण्डारीको राप्ती टिमले बागमतीलाइ ११ रनले हरायाे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुुमाउँदै १२९ रन बनाएको हो ।

राप्तीका लागि अमित श्रेष्ठले सर्वाधिक २६रन बनाए । त्यस्तै शरद भेषावकर र कप्तान विनोद भण्डारीले समान २१ रन बनाए ।

कुुशल भुर्तेलले ३, लोकेश बम १५ र हरि चौहानले ५ रन बनाए । भुवन कार्कीले खाता खोल्न नै सकेनन् । जितेन्द्र मुखिया ९ रन बनाएर रन आउट भए । अविनाश बोहोरा ७ रनमा अविजित रहे ।

बलिङतर्फ बागमतीका सोमपाल कामी, सागर ढकाल र रसिद खानले समान २–२ विकेट लिए भने विक्रम शोब र ललित राजवंशीले १–१ विकेट लिएका छन् ।

जवाफमा बागमतीले १९ ओभर चार बलमा एक सय १८ रनमा समेटियाे । बागमतीका लागि सुनील धमलाले ११ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए । यस्तै रोहित पौडेलले पनि १३ मात्र जोड्न सके ।

ADVERTISEMENT

अनिल शाहले २२ रन बनाउँदा भिम शार्की मात्र चार रनमा आउट भए । बागमतीका लागि सोमपाल कामीले ३५ रन बनाए भने विक्रम सोब ८ र पवन सराफ १० रनमा आउट भए ।

Tags: गौतमबुद्ध कप टी २०बागमती
ShareTweetSendShareShare

सम्बन्धित खबर

मेयर कप क्रिकेट फागुन २२ देखि हुने
टी २० क्रिकेट

मेयर कप क्रिकेट फागुन २२ देखि हुने

February 25, 2021
इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित
टी २० क्रिकेट

इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित

February 20, 2021
आईपीएल २०२१:   लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय
आईपीएल

आईपीएल २०२१: लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय

February 18, 2021
प्रधानमन्त्री कप : एपीएफ लाई पराजित गर्दै त्रिभुवन आर्मी च्याम्पियन
प्रधानमन्त्री कप

प्रधानमन्त्री कप : एपीएफ लाई पराजित गर्दै त्रिभुवन आर्मी च्याम्पियन

January 30, 2021
IPL 2021 : कुन टीमले कसलाई रिलीज र रिटेन गर्यो
आईपीएल

IPL 2021 : कुन टीमले कसलाई रिलीज र रिटेन गर्यो

January 20, 2021
Ind vs Aus : बर्डर गावस्कर २-१ ले भारतको नाम
टेस्ट क्रिकेट

Ind vs Aus : बर्डर गावस्कर २-१ ले भारतको नाम

January 19, 2021
Next Post
राष्ट्रिय फुटबल टिमले विश्वकप छनोटको तयारी थाल्यो

राष्ट्रिय फुटबल टिमले विश्वकप छनोटको तयारी थाल्यो

बक्सिङमा सागमा गण्डकी प्रदेशका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने

बक्सिङमा सागमा गण्डकी प्रदेशका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • Badminton
  • आईपीएल
  • इस्पोर्ट्स
  • एकदिवसीय क्रिकेट
  • एशियाई खेल
  • कराते
  • क्रिकेट
  • टी १०
  • टी २० क्रिकेट
  • टेनिस
  • टेस्ट क्रिकेट
  • पीएसएल
  • प्रधानमन्त्री कप
  • फुटबल
  • बक्सीङ
  • बिग वास
  • भलिबल
  • महिला क्रिकेट
  • यू १९ क्रिकेट
  • राष्ट्रीय खेलकूद
  • समाचार

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Login
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In