यूएई मा हुने टी १० क्रिकेट लीगम नेपाली क्रिकेट टोली का खेलाडी सोमपाल कामी, कुशल मल्ल र करन केसी खेल्ने पक्का भएको छ ।

सोमपाल कामी मराठा अरेबियन्स, कुशल मल्ल टीम अबुधाबी र करन केसी पुणे डेविल्स बाट खेल्नेछन । तिनै खेलाडी हरुलाई पारस खड्का ले ट्वीट गरेर बधाई दिए ।

पारस खड्का ट्वीट

टी १० लीग आउदो बर्ष २०२१ मा २८ जनुअरी देखी ६ फरबरी सम्म अबुधाबी को जायद क्रिकेट स्टेडियम मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *