बीसीसीआई ले इग्लैण्ड बिरूद्ध हुने टी २० सीरीजको लागि भारतीय टीम को घोषणा गरेको छ ।

विराट कोहली यस टीमको कप्तान हुनेछन्। पहिलो टी -२० मैच १२ मार्चमा अहमदाबादमा हुनेछ। सबै पाँच खेलहरु अहमदाबाद मा हुनेछन ।

पाँचौं र अन्तिम खेल २० मार्चमा खेल्नेछ।

भारतीय टीम

विराट कोहली (कप्तान), रोहित शर्मा (उप कप्तान), केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक, ऋषभ पन्त (विकेटकीपर), ईशान किशन (विकेटकीपर), यजुवेंद्र चहल, वरुण चक्रवर्ती, अक्षर पटेल, वाशिंगटन सुंदर, आर तेवतिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चाहर, नवदीप र शार्दुल ठाकुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *