English
Sports Khabar
  • Login
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
Sports Khabar
English

एसिया छनोट बिजेताले यू १९ विश्वकप खेल्न पाउने

by स्पोर्ट्सखबर
December 14, 2020
एसिया छनोट बिजेताले यू १९ विश्वकप खेल्न पाउने
0
SHARES
27
VIEWS
FacebookTwitter

सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू१९ एकदिवसिय विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले रोडम्याप सार्वजनिक गरेको छ ।

No Content Available

नेपाली यू १९ टोलीले सन् २०२२ को यू १९ विश्वकप खेल्न संयुक्त अरव इमिरेट्स (यूएइ) मा हुने एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छ । नेपाल सन् २०२१ मा यूएईमा पाँच टोलीबीच हुने एसिया छनोटको विजेता बनेको खण्डमा सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू१९ विश्वकप खेल्न पाउने छ ।

एसिया छनोटमा नेपाल सहित पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन् । नेपाल, यूएई र मलेसियाले आइसीसी एसिया क्वालिफायरमा सिधै स्थान बनाएका छन् । अन्य दुई टोली एसिया डिभिजन २ बाट छनोट भएर एसिया क्वालिफायरमा आउने छन् । भुटान, हङकङ, ओमान, कतार, साउदी अरबिया, सिंगापुर र थाईल्यान्डले एसिया डिभिजन २ मा प्रतिस्पर्धा गर्ने छन् ।

जसका शीर्ष दुई टोलीले एसिया छनोटमा खेल्ने छन् । उक्त छनोट भएर आउने दुई टोलीसँगै नेपाल, यूएई र मलेसियाले एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छन् । विजेता विश्वकपमा पुग्ने छ । एसिया छनोटको मिति भने तय भएको छैन ।

यू१९ विश्वकप छनोटमा कुल ३३ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा पाँच टोलीले यू१९ विश्वकपमा स्थान बनाउने छन् । उक्त पाँच टोलीसँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्टइन्डिज र जिम्बावे सोझै विश्वकप खेल्ने छन् । टेष्ट टोली आयरल्यान्डले भने यूरोप छनोट खेल्नुपर्ने भएको छ ।

नेपाली यू १९ टोलीले सन् २०१६ यता यू १९ विश्वकप खेलेको छैन । नेपाल सन् २०१९ मा मलेसियामा भएको एसिया छनोटमा यूएईसँग वर्षाको कारण डकवर्थ लेविस पद्दतिको आधारमा एक रनले पराजित हुँदा सन् २०२० मा दक्षिण अफ्रिकामा सम्पन्न यू१९ विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

ADVERTISEMENT
Tags: नेपाल यू १९ टीमयू १९ विश्वकप
ShareTweetSendShareShare

सम्बन्धित खबर

No Content Available
Next Post
गौतम बुद्ध कप टि-२० : राप्तीको लगातार दोश्रो जीत

गौतम बुद्ध कप टि-२० : राप्तीको लगातार दोश्रो जीत

बिग ब्यास लिग : सिड्नी सिक्सर्स संग मेलबर्न १४५ रनले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • Badminton
  • आईपीएल
  • इस्पोर्ट्स
  • एकदिवसीय क्रिकेट
  • एशियाई खेल
  • कराते
  • क्रिकेट
  • टी १०
  • टी २० क्रिकेट
  • टेनिस
  • टेस्ट क्रिकेट
  • पीएसएल
  • प्रधानमन्त्री कप
  • फुटबल
  • बक्सीङ
  • बिग वास
  • भलिबल
  • महिला क्रिकेट
  • यू १९ क्रिकेट
  • राष्ट्रीय खेलकूद
  • समाचार

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Login
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In