English
Sports Khabar
  • Login
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
Sports Khabar
English

PUBG : नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा

by स्पोर्ट्सखबर
December 21, 2020
PUBG : नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा
0
SHARES
45
VIEWS
FacebookTwitter

काठमाडौं – नेपाली टिम एवेरेस्ट स्लेयर पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा पुगेको छ । विश्वभरका २४ वटा टिम सहभागी सुपर विकेण्ड चरणबाट नेपाली टोली अन्तिम चरणमा पुगेको हो ।

PUBG : यस बर्षका पाँच उत्कृष्ट खेलाडी

कोरिया ओपन अन्तर्राष्ट्रिय करातेमा मानसिंह डोजोलाई ४ स्वर्ण

सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । चार विकेण्डको अवधिमा जम्मा ४५ खेल खेलेको टोलिले कूल ३१२ अ‌ंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १३२ र प्लेस प्वाइन्ट १८० हात पारेको थियो ।

यस अघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि हात पार्दै एबरप्ट स्लेयर ग्लोबल च्याम्पियनशिपका लागि छानिएको थियो । उक्त टिमले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ हात पारेको थियो ।

तर दक्षिण एसियाबाट दोस्रो स्थान बनाउँदै ग्लोबल च्याम्पियनशिपमा प्रवेश गरेको अर्को नेपाली टोली ‘द रियल सोल्डर’ (डीआरएस) भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको छ । अंक तालिकाको २० औं स्थानमा रहेको डीआरएसले कूल ११४ अंक मात्र बटुल्न सकेको हो ।

अब नेपाली टिम एबरप्ट स्लेयरसँगै १६ टिमले पब्जि मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुबईमा आयोजना हुने फाइनल खेल आउँदो जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । फाइनल चरणको खेलका लागि २० लाख अमेरिकी डलर राशीको पुरस्कारको व्यवस्था गरिएको छ ।

ADVERTISEMENT
Source: टेकपाना
Tags: Pingनेपाली टीमपब्जी ग्लोबल च्याम्पियनशिप
ShareTweetSendShareShare

सम्बन्धित खबर

PUBG : यस बर्षका पाँच उत्कृष्ट खेलाडी
इस्पोर्ट्स

PUBG : यस बर्षका पाँच उत्कृष्ट खेलाडी

December 29, 2020
कोरिया ओपन अन्तर्राष्ट्रिय करातेमा मानसिंह डोजोलाई ४ स्वर्ण
इस्पोर्ट्स

कोरिया ओपन अन्तर्राष्ट्रिय करातेमा मानसिंह डोजोलाई ४ स्वर्ण

December 21, 2020
Next Post
कोरिया ओपन अन्तर्राष्ट्रिय करातेमा मानसिंह डोजोलाई ४ स्वर्ण

कोरिया ओपन अन्तर्राष्ट्रिय करातेमा मानसिंह डोजोलाई ४ स्वर्ण

२०२० मा अन्तर्राष्ट्रीय टी २० मा धेरै रन बनाउने ३ खेलाडी

२०२० मा अन्तर्राष्ट्रीय टी २० मा धेरै रन बनाउने ३ खेलाडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • Badminton
  • आईपीएल
  • इस्पोर्ट्स
  • एकदिवसीय क्रिकेट
  • एशियाई खेल
  • कराते
  • क्रिकेट
  • टी १०
  • टी २० क्रिकेट
  • टेनिस
  • टेस्ट क्रिकेट
  • पीएसएल
  • प्रधानमन्त्री कप
  • फुटबल
  • बक्सीङ
  • बिग वास
  • भलिबल
  • महिला क्रिकेट
  • यू १९ क्रिकेट
  • राष्ट्रीय खेलकूद
  • समाचार

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Login
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In