
आईपीएल २०२१ को लागि खेलाडीहरूको लिलामी प्रक्रिया बिहीबार समाप्त भयो। २९८ खेलाडी हरुको भाग्य आठ टीमले निर्धारण गरे । तर अन्त्यमा ५७ खेलाडीहरू माथि2 आठ टीमहरुले बोली लगाए। जसमा २२ विदेशी र ३५ भारतीयहरू छन् ।
यसमा फ्रैंचाइज़ी हरुले १४५ करोड ३० लाख खर्च गरेका थिए । सबै फ्रान्चाइजीहरूले आठ विदेशी खेलाडीहरूको कोटा पूरा गरे ।
आठ टीमहरूमा२५ खेलाडीहरू राख्न पाउने नियम छ । यसमा राजस्थान रोयल्स संग २४ र रोयल चैलेंजर्स बैंगलोर संग २२ खेलाडी छन ।
आईपीएल को १४ औं सत्र को लागि लिलामी धेरै खेलाडीहरु माथि पैसाको वर्षा नै भयो तर धेरै खाली हात गए। यसमा नेपालका सन्दिप लामिछाने पनि के हुन । उनिमाथि कुनैपनी टीमले बोली लगाएन् ।
दक्षिण अफ्रिकाका आलराउन्डर क्रिस मोरिस आईपीएलको इतिहासमा सबै भन्दा महँगो खेलाडी बने, उनलाई राजस्थान रोयल्सले १६.२५ करोडको ठूलो रकममा खरीद गर्यो ।
दिल्ली कैपिटल्स
टम करन ( ५.२५ करोड), स्टीव स्मिथ (२.२ करोड), साम बिलिंग्स (२ करोड), उमेश यादव (१ करोड), रिपाल पटेल (२० लाख), विष्णु विनोद (२० लाख), लुकमान मेला (२० लाख), एम सिद्धार्थ (२० लाख)
केकेआर
साकिब अल हसन (३.२ करोड), हरभजन सिंह (२ करोड), बेन कटिंग ( ७५ लाख), करुण नायर ( ५० लाख), पवन नेगी ( ५० लाख), शेल्डन जैक्सन (२० लाख), वेंकटेश अय्यर (२० लाख) वैभव अरोरा (२० लाख)
मुम्बई इन्डियन्स
नाथन कुल्टर नाइल ( ५ करोड), एडम मिल्ने ( ३.२ करोड), पियुष चावला (२.४ करोड), जेम्स नीशम ( ५० लाख), युद्धवीर चरक (२० लाख), मार्को तानसेन (२० लाख), अर्जुन तेंदुलकर (२० लाख)
पंजाब किंग्स
झा रिचर्डसन (१४ करोड), रिले मेरीडिथ ( ८ करोड), शाहरुख खान ( ५.२५ करोड), मोजेस हेनरिक्स (४.२ करोड), डेभिड मालन (१.५ करोड), फेबियन एलेन ( ७५ लाख), जलाज सक्सेना ( ३० लाख), सौरभ कुमार (२० लाख), उत्कर्ष सिंह (२० लाख)
राजस्थान रोयल्स
क्रिस मोरिस (१६.२५ करोड), शिवम दुबे ( ४.४ करोड), चेतन सकरिया (१.२ करोड), मुस्तफिजुर रहमान (१ करोड), लियाम लिभिंगस्टोन ( ७५ लाख), आकाश सिंह (२० लाख), केसी करियप्पा (२० लाख), कुलदीप यादव (२० लाख)
रोयल चैलेंजर्स बैंगलोर
काइल जैमीसन ( १५ करोड), ग्लेन मैक्सवेल (१४.२५ करोड), ड्यान क्रिश्चियन (४.८ करोड), सचिन बेबी (२० लाख), रजत पाटीदार (२० लाख), मोहम्मद अजहरुद्दीन (२० लाख), सुयेश प्रभुदेसाई (२० लाख), के.एस. भारत (२० लाख)
सनराइजर्स हैदराबाद
केदार जाधव (२ करोड), मुजीब उर रहमान (१ करोड), जे सुचित ( ३० लाख )
चेन्नई सुपरकिंग्स
कृष्णप्पा गौतम ( ९.२५ करोड), मोईन अली ( ७ करोड), चेतेश्वर पुजारा ( ५० लाख), के भगत वर्मा (२० लाख), सी हरि निशांत (२० लाख), एम हरिंकर रेड्डी (२० लाख)
क्रिश मोरिस आईपीएलको इतिहासमा सब भन्दा महँगो खेलाडी बने, उनी राजस्थान रोयल्सले १६.२५ करोडमा खरीद गर्यो ।