आईपीएल २०२१ को लागि दिल्ली क्यापिटलस ले ऋषभ पन्त लाई टीमको कप्तान नियुक्त गरेको छ । नियमित कप्तान श्रेयस अय्यर इङ्ल्यान्ड संग को एकदिवसीय सिरिजको पहिलो खेलमा घाइते भएका थिए । अब श्रेयस अय्यर को चोट गम्भीर भएको कारण यस बर्षको आईपीएल बाट नै बाहिर भएका छन् ।

दिल्ली क्यापिटलस ले ऋषभ पन्त लाई नयाँ कप्तान बनाएको छ ।

ट्विटर

दिल्ली ले ऋषभ लाई कप्तान बनाएको ट्विटर बाट जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *