English
Sports Khabar
  • Login
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
Sports Khabar
English

शहीद स्मारक सी डिभिजन लिग नयाँ संरचनामा आयोजना हुने

by स्पोर्ट्सखबर
February 20, 2021
शहीद स्मारक सी डिभिजन लिग नयाँ संरचनामा आयोजना हुने
0
SHARES
10
VIEWS
FacebookTwitter

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैतदेखि सुरु हुने शहीद स्मारक सी डिभिजन लिगलाई नयाँ संरचनामा आयोजना गर्ने भएको छ ।

एपीएफ बन्यो राष्ट्रिय महिला फुटबल लिगको च्याम्पियन

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने

आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने

चैत १ गतेदेखि सुरु हुने सी डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ ।

एन्फाले बिहीबार सी डिभिजन लिगको ‘ड्र’ गर्दै खेल तालिका सार्वजनिक गरेको छ । सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । दुई समूहको गरेर कूल ४२ खेल हुनेछ ।

पहिलो चरणपछि सुपर लिग हुनेछ जसमा ९ खेल हुनेछ यस्तै रेलिगेसनका लागि एक प्लेअफ खेल हुनेछ ।

‘ड्र’ अनुसार समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण  युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन् ।

यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन् ।

समूह ‘ए’ मा रहेका खालीबारी युथ क्लब र झापाबीच चैत १ गते उद्घाटन खेल हुनेछ । त्यही दिन समूह ‘बी’ मा रहेका ओसिस र चर्च ब्वाइजबीच अर्को खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल चैत २४ गते समाज कल्याण खेलकुद केन्द्र र महावीर क्लब तथा स्वयम्भु र वीरगन्जबीच प्रतिस्पर्धा हुनेछ ।

ADVERTISEMENT

पहिलो चरणको खेलपछि दुवै समूहका शीर्ष ३ स्थानमा रहने टोली दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गर्नेछन् । जहाँ एक टिमले तीन खेल खेल्नेछ । सुपर सिक्सका एउटा समूहको क्लबले अर्को समूहको तीन क्लबसँग मात्र खेल्नेछ ।

त्यस्तै दुवै समूहको पुछारमा रहने टोलीबीच रेलिगेसनको लागि प्लेअफ खेल हुनेछ । उक्कत खेलमा पराजित हुने टोली ‘सी’ डिभिजन क्वालिफायरमा घटुवा हुनेछ । सुपर लिगको ९ खेलपछि शीर्ष तीन टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् ।

लिगको हरेक खेल प्रतिस्पर्धात्मक बनाउन फरक ढंगले सी डिभिजन लिग खेलाउन लागिएको एन्फाले जनाएको छ ।

Tags: शहीद स्मारकसी डिभिजन लिग
ShareTweetSendShareShare

सम्बन्धित खबर

एपीएफ बन्यो राष्ट्रिय महिला फुटबल लिगको च्याम्पियन
फुटबल

एपीएफ बन्यो राष्ट्रिय महिला फुटबल लिगको च्याम्पियन

February 19, 2021
महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने
फुटबल

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने

January 17, 2021
आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने
राष्ट्रीय खेलकूद

आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने

January 6, 2021
साउथह्याम्पटनसँग लिभरपुल पराजित
फुटबल

साउथह्याम्पटनसँग लिभरपुल पराजित

January 5, 2021
म्यानचेस्टर युनाइटेड र टोटनह्याम हट्सपर इङ्लिस लिग कपको सेमिफाइनलमा
फुटबल

म्यानचेस्टर युनाइटेड र टोटनह्याम हट्सपर इङ्लिस लिग कपको सेमिफाइनलमा

December 24, 2020
त्रिभुवन आर्मी एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब
फुटबल

त्रिभुवन आर्मी एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब

December 23, 2020
Next Post
सन्दीप लामिछाने लाई  आईपीएल २०२१ का लागि कुनै पनि टीममा नपर्दा सामाजिक सञ्जालमा यस्तो चर्चा

सन्दीप लामिछाने लाई आईपीएल २०२१ का लागि कुनै पनि टीममा नपर्दा सामाजिक सञ्जालमा यस्तो चर्चा

इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित

इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • Badminton
  • आईपीएल
  • इस्पोर्ट्स
  • एकदिवसीय क्रिकेट
  • एशियाई खेल
  • कराते
  • क्रिकेट
  • टी १०
  • टी २० क्रिकेट
  • टेनिस
  • टेस्ट क्रिकेट
  • पीएसएल
  • प्रधानमन्त्री कप
  • फुटबल
  • बक्सीङ
  • बिग वास
  • भलिबल
  • महिला क्रिकेट
  • यू १९ क्रिकेट
  • राष्ट्रीय खेलकूद
  • समाचार

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Login
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In