प्रधानमन्त्री कप अन्तर्गत आज हुने पाँचौ खेलमा बागमती विरुद्ध सुदूरपश्चिम ले टस जितेर बलिङ रोजेको छ ।
बागमती टीम :-
आकाश थापा, आदिल खान, पारस खड्का, ईशान पाण्डेय, पृथु बास्कोटा, दीपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल ( कप्तान ), रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्य ।
सुदूरपश्चिम टीम :-
सन्तोष भट्ट ( कप्तान ) , अरुण ऐरी, खड़क बोहरा, गजेन्द्र बोहरा, संजू धामी, किरण ठगुन्ना, अर्जुन सऊद, विनोद लामा, शेर मल्ल, नारयण जोशी र भोज राज भट्ट ।
तस्बिर – क्यान
ADVERTISEMENT