English
Sports Khabar
  • Login
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
Sports Khabar
English

बक्सिङमा सागमा गण्डकी प्रदेशका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने

by स्पोर्ट्सखबर
December 13, 2020
बक्सिङमा सागमा गण्डकी प्रदेशका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने
0
SHARES
36
VIEWS
FacebookTwitter

मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ ।

विराट कोहली ले डिप्रेशनमा रहेको स्वीकारे

आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने

२०२० मा कोरोना ले स्थगित भएका ठुला खेल प्रतियोगिता

एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसमेत रहेका एकेडेमीका संयोजक राजेश गुरुङले जानकारी दिए ।

सो दिन सागमा विशेष योगदान गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई समेत सम्मान गरिने जनाइएको छ । सोही दिन खुला रक्तदान कार्यक्रम राखिएको छ । सागमा बक्सिङको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरेबमोजिम पदक विजेता खेलाडीलाई सुनको पदकले सम्मान गरिने गुरुङले बताए ।

उनले भने, “मैले बक्सिङका खेलाडीलाई हौसला प्राप्त होस् भनेर पुरस्कार घोषणा गरेको थिएँ, सोहीअनुसार स्वर्ण विजेतालाई सुनको पदकबाट सम्मान गर्नेछौँ ।” संयोजक गुरुङ बक्सिङका पूर्वखेलाडी तथा नेपाल बक्सिङ सङ्घका पूर्वउपाध्यक्षसमेत हुन् ।

एकेडेमीले यही मङ्सिर ८ गते पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा निधन हुनुभएका प्याराग्लाइडिङका पाइलट एवं बडीविल्डिङ तथा कराँतेका खेलाडी राजु नेपालीको परिवारलाई समेत रु एक लाख एक हजार १११ आर्थिक सहयोग गर्ने एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

ADVERTISEMENT
Source: नेपालन्युज
Tags: गण्डकी प्रदेशमदन भण्डारी स्पोर्ट्स एकेडेमीसाग
ShareTweetSendShareShare

सम्बन्धित खबर

विराट कोहली ले डिप्रेशनमा रहेको स्वीकारे
समाचार

विराट कोहली ले डिप्रेशनमा रहेको स्वीकारे

February 21, 2021
आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने
राष्ट्रीय खेलकूद

आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने

January 6, 2021
२०२० मा कोरोना ले स्थगित भएका ठुला खेल प्रतियोगिता
समाचार

२०२० मा कोरोना ले स्थगित भएका ठुला खेल प्रतियोगिता

December 21, 2020
नेपाली खेलकुदको डिजिटल अर्काइभ राखिने
समाचार

नेपाली खेलकुदको डिजिटल अर्काइभ राखिने

December 21, 2020
निजी क्रिकेट लिगलाई कानुनी दायरामा ल्याउँछौं : क्यान अध्यक्ष चन्द
समाचार

निजी क्रिकेट लिगलाई कानुनी दायरामा ल्याउँछौं : क्यान अध्यक्ष चन्द

December 21, 2020
डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा  नियुक्त
क्रिकेट

को हुन ? नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेव व्हाटमर

December 19, 2020
Next Post
गौतमबुद्ध कप टी २० : सुपर ओभरमा धेरै छक्का हान्ने र छक्का खाने एउटै खेलाडी

गौतमबुद्ध कप टी २० : सुपर ओभरमा धेरै छक्का हान्ने र छक्का खाने एउटै खेलाडी

एसिया छनोट बिजेताले यू १९ विश्वकप खेल्न पाउने

एसिया छनोट बिजेताले यू १९ विश्वकप खेल्न पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • Badminton
  • आईपीएल
  • इस्पोर्ट्स
  • एकदिवसीय क्रिकेट
  • एशियाई खेल
  • कराते
  • क्रिकेट
  • टी १०
  • टी २० क्रिकेट
  • टेनिस
  • टेस्ट क्रिकेट
  • पीएसएल
  • प्रधानमन्त्री कप
  • फुटबल
  • बक्सीङ
  • बिग वास
  • भलिबल
  • महिला क्रिकेट
  • यू १९ क्रिकेट
  • राष्ट्रीय खेलकूद
  • समाचार

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Login
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In