English
Sports Khabar
  • Login
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
Sports Khabar
English

पारस खड्का काेराेना पाेजेटिभ

by स्पोर्ट्सखबर
December 12, 2020
पारस खड्का काेराेना पाेजेटिभ
0
SHARES
30
VIEWS
FacebookTwitter
Cricnepal.com

पारसमा पनि काेराेना पाेजेटिभ

by Staff WriterDecember 11, 2020 0SHARES

विराट कोहली ले डिप्रेशनमा रहेको स्वीकारे

आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने

२०२० मा कोरोना ले स्थगित भएका ठुला खेल प्रतियोगिता

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना पोजेटिभ भएको छ । उनले आफुलाई कोरोना भएको सोसियल मिडियाबाट जानकारी दिएका छन ।

पारसले आज विहान गरेको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । पारसको हिजो साँझबाट स्मेल र टेष्ट गएको र शुक्रबार विहान परिक्षण गर्दा पोजेटिभ आएको हो । उनले अब शनिबारबाट चितवनमा हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन ।

उनी अहिले घरमा नै आइसोलेसनमा बसेका छन । यसका साथै उनले डाक्टरको सल्लाहमा होम आइसोलेसनमा बसेको बताएका छन । राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका पारसको विहिबार साँझबाट अचानक टेष्ट र स्मेल गएपछि परिक्षण गरेका हुन ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन । क्रिकेटको क्याम्पका लागि बोलाउँदा सुरुवातमा कप्तान ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ भएको थियो ।

ती मध्ये बसन्तको दोस्रो पटकपनि पोजेटिभ आएको थियो भने बाँकी ठिक भएका छन । यस्तै चितवनमा हुने गौतमबुद्ध कप क्रिकेटका लागि टिममा रहेका शूर्य तामाङमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

ADVERTISEMENT
Tags: पारस खड्का
ShareTweetSendShareShare

सम्बन्धित खबर

विराट कोहली ले डिप्रेशनमा रहेको स्वीकारे
समाचार

विराट कोहली ले डिप्रेशनमा रहेको स्वीकारे

February 21, 2021
आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने
राष्ट्रीय खेलकूद

आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकीमा हुने

January 6, 2021
२०२० मा कोरोना ले स्थगित भएका ठुला खेल प्रतियोगिता
समाचार

२०२० मा कोरोना ले स्थगित भएका ठुला खेल प्रतियोगिता

December 21, 2020
नेपाली खेलकुदको डिजिटल अर्काइभ राखिने
समाचार

नेपाली खेलकुदको डिजिटल अर्काइभ राखिने

December 21, 2020
निजी क्रिकेट लिगलाई कानुनी दायरामा ल्याउँछौं : क्यान अध्यक्ष चन्द
समाचार

निजी क्रिकेट लिगलाई कानुनी दायरामा ल्याउँछौं : क्यान अध्यक्ष चन्द

December 21, 2020
डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा  नियुक्त
क्रिकेट

को हुन ? नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेव व्हाटमर

December 19, 2020
Next Post
गौतमबुद्ध कप ट्वान्टी–२० : सुपर ओभरमा नारायणी विजयी

गौतमबुद्ध कप ट्वान्टी–२० : सुपर ओभरमा नारायणी विजयी

प्रमुख खेलाडी बिनानै आउदो जनवरीमा इंग्ल्याण्ड टीम श्रीलंका भर्मण गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • Badminton
  • आईपीएल
  • इस्पोर्ट्स
  • एकदिवसीय क्रिकेट
  • एशियाई खेल
  • कराते
  • क्रिकेट
  • टी १०
  • टी २० क्रिकेट
  • टेनिस
  • टेस्ट क्रिकेट
  • पीएसएल
  • प्रधानमन्त्री कप
  • फुटबल
  • बक्सीङ
  • बिग वास
  • भलिबल
  • महिला क्रिकेट
  • यू १९ क्रिकेट
  • राष्ट्रीय खेलकूद
  • समाचार

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Login
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In